Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

प्रतिक्षामै केही बर्ष बाँच्न सिक तिमी
सम्झनामै अलिकत्ती हस्ना सिक तिमी!!
टाढा हुँदा भौतिकताले माया छुदैन भो
मुटु भित्र मेरो माया सँच्न सिक तिमी!!
ओठ खोली बोलिदिदा रिस गर्छन् सारा
मन मनै प्रित अब गाँस्न सिक तिमी!!
जिन्दगी यो जिउनलाई गाह्रो भन्छन सबै
बाटो छेक्ने काँडालाई भाँच्न सिक तिमी!!


धन्यवाद!!! Np_Gal

0 comments:

Post a Comment