Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

3:00 AM

गजल

Posted by Lovlyanup

जिबन भरी नछुटिने गर्थ्यौ तिमी बातहरु
तिम्रै यादमा बिताइरहें सम्झनाका रातहरु
जुनी जुनी संगै जिउने खान्थ्यौ तिमी कसमहरु
दोबाटोमा एक्लै छाडि दियौ पराइलाई साथहरु



सधैं भरी माया दिन्छु भन्थ्यौ फैलाउदै हातहरु
चोट दिइ जिन्दगीमा छाडि गयौ घातहरु
मेरै निम्ती हो भन्थ्यौ नि आँशु पुछ्ने हातहरु
बिक्षिप्त यो हृदयमा रोप्यौ मायाका बाणहरु

सार्थक सिम्खडा

0 comments:

Post a Comment