आन्दोलन के का लागि?
अनुप
सविधान सभाको चुनावमा सबै भन्दा बढी सिट पाएर ठुलो दलको रुपमा उभिएको एकीकृत माओवादीले अहिले आन्दोलन गर्ने भएको छन् । नागरिक सवोच्चताको लागि तथा राष्ट्रपतिको असवैधानिक कदमको सच्चाउन माग गदै आन्दोलन गर्ने भएका छन् । पार्टीका उपाध्यक्ष एवं संयुक्त जनआन्दोलन संयोजन समितिका संयोजक डा। बाबुराम भट्टराईले पाँच ूसू अर्थात शान्ति संविधान नागरिक सर्वोच्चता राष्ट्रिय स्वाधीनता र संयुक्त राष्ट्रिय सरकारको एजेन्डालाई अगाडि सारेको जानकारी दिएका छन् ।
हाम्रो एउटा भनाई नै छ रोग लाग्नु दिनु भन्दा पहिला नै सर्तकता अपनाउनु राम्रो भन्छन् नी । त्यसैले सरकार पक्षले पनि पहिला उनीहरुको माग के छ त्यो बुझनु पर्यो अनि यदि त्यो माग उचित अनि सान्र्दभिक छ भने त्यसलाई पुरा गर्ने प्रतिवदतता व्यक्त गर्नु पर्यो । हुन त माओवादीलाई जनताले हाम्रो देशमा अव शान्ति छाउछ अनि देशको बिकास हुन्छ भनेर माओवादीलाई जिताएका थिए नेपाली जनताहरुले उनीहरुवाट धेरै आशा गरेका थिए अव त यिनीहरुले केही गर्छन भन्ने आशा थियो र माओवादीहरुवाट त्यो आशा गर्नु स्वभाभिक पनि थियो आखिरमा नेपाली जनताहरुले चुनेर पठाएका थिए । तर हामीले माओवादीबाट धेरै आशा गरौ त्यही भएर पनि हामीलाई निराश हुन पुग्यौ । हुन त हामीले नै सोच्न पर्ने कुरा यो हो कि परिवर्तन कसैले भन्ने साथै हुदैन् तर हामीले यो कुराको पनि याद राख्नु पर्छ कि सवै मिलेमा त्यो असम्भव पनि छैन् । माओवादीले पनि सवैलाई मिलाएर लानु पर्ने थियो तर त्यो कार्य भएन उनीहरुले जहाँ पनि हस्तक्षेप गर्न खोजे त्यो रुढीबाजी परम्परा हो यसले पहिलाको राजाको सम्झना गराउछ भनेर त्यसलाई क्रम भंग गरेर नयाँ क्रम शुरु गर्नु पर्छ भन्दै हस्तक्षेप गरे र त्यसको विरोध पनि भयो माओवादीसगँ सरकार चलाउने अनुभव नभएर पनि होला त्यति राम्रो हुन सकेन उनीहरुले यसलाई परिक्षाको रुपमा लिएर सवैलाई मिलाएर आएको भए आज उनीहरुले आन्दोलन गर्नु पदैन थियो र माओवादीहरुले पनि आन्दोलन बाहेक अरु विकल्प पनि खोज्नु पर्ने थियो यसले गर्दा खेरी जनतालाई असर पर्दैन थियो ।
LeaVe MeSaGe
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment